सिद्ध ज्योतिष सेवा
जन्मपत्रिका विश्लेषण, करियर परामर्श, वैवाहिक जीवन, वास्तु र ग्रह शान्ति — वैदिक सिद्धान्तमा आधारित सटीक मार्गदर्शन।
विस्तृत हेर्नुहोस्गोपनीयता, पारदर्शिता र सकारात्मक दृष्टिकोणद्वारा वैदिक ज्ञान, छन्द साधना र आध्यात्मिक चेतनाको माध्यमबाट जीवनलाई सही दिशा र मानसिक शान्ति प्रदान गर्ने हाम्रो सङ्कल्प।
वैदिक ज्ञान, आधुनिक दृष्टिकोण र पूर्ण गोपनीयताका साथ प्रदान गरिने चार मुख्य सेवा क्षेत्रहरू
जन्मपत्रिका विश्लेषण, करियर परामर्श, वैवाहिक जीवन, वास्तु र ग्रह शान्ति — वैदिक सिद्धान्तमा आधारित सटीक मार्गदर्शन।
विस्तृत हेर्नुहोस्मन, मस्तिष्क र प्राण ऊर्जालाई जागृत गराई मानसिक शान्ति, तनावमुक्ति र आत्मज्ञान प्राप्त गर्ने वैदिक मार्ग।
विस्तृत हेर्नुहोस्छन्दशास्त्र, भाषा सम्पादन, शोध-अनुसन्धान र आध्यात्मिक साहित्य सिर्जनाको विशिष्ट मञ्च।
विस्तृत हेर्नुहोस्ग्रहशान्ति, वास्तु शान्ति, रुद्री, चण्डी, हवन र विवाह पूजा — वैदिक विधि-विधान अनुसारका अनुष्ठान।
विस्तृत हेर्नुहोस्प्रत्येक ग्राहकको व्यक्तिगत जानकारी र समस्या पूर्ण गोप्य राखिन्छ।
स्पष्ट, ईमान्दार र शास्त्रीय आधारमा मार्गदर्शन प्रदान गरिन्छ।
समस्यालाई अवसरको रूपमा हेर्दै स्थायी समाधान खोजिन्छ।
आफ्नो आवश्यकता अनुसार उपयुक्त सेवा छान्नुहोस्।
भिडियो, फोन वा प्रत्यक्ष भेट — आफ्नो सुविधा छान्नुहोस्।
जन्म मिति, समय, स्थान र समस्या सम्बन्धी विवरण पठाउनुहोस्।
विशेषज्ञद्वारा गहिरो विश्लेषण र व्यक्तिगत समाधान।
सम्पूर्ण प्रकारका ज्योतिष सेवा प्राप्त गर्नका लागि प्रतिचिना रु.५०० देखि आवश्यकता अनुसार दिन सक्नुहुनेछ।
हामीले तपाईंको ज्योतिषीय यात्रा र समस्याको समाधानका लागि वैदिक शास्त्र र आध्यात्मिक ज्ञानको उपयोग गरेर विशेषज्ञ सल्लाह प्रदान गर्छौं।