सिद्ध ज्योतिष सेवा
वैदिक ज्योतिषको शास्त्रीय ज्ञानद्वारा जीवनका हरेक पक्षको सटीक विश्लेषण र मार्गदर्शन
सेवा सूची
हाम्रा ज्योतिष सेवाहरू
जन्मपत्रिका (चिना) निर्माण एवं विश्लेषण
जन्मकुण्डलीको शास्त्रीय निर्माण र गहन विश्लेषण
जीवन-लक्ष्य व्यवसाय परामर्श
करियर, व्यापार र वित्तीय उन्नतिको शास्त्रीय दिशा-निर्देश
प्रेम एवं वैवाहिक जीवन स्थिति
गुण मिलान, दम्पती सामञ्जस्य र समाधान
वास्तु सम्बन्धी पूर्ण परामर्श
घर, कार्यालय र भवनको सकारात्मक ऊर्जा व्यवस्थापन
शुभ साइत तथा मुहूर्त निर्धारण
विवाह, व्रतबन्ध, गृहप्रवेश आदिको शुभ मुहूर्त
प्रश्न कुण्डली (तत्काल समाधान)
तत्काल समस्या समाधानको लागि प्रश्न कुण्डली
स्वास्थ्य तथा मानसिक ऊर्जा परामर्श
स्वास्थ्य र मानसिक ऊर्जाको ज्योतिषीय विश्लेषण
कुण्डली मिलान (गुणाङ्क मिलान)
वैवाहिक योग्यता जाँचको लागि गुणाङ्क मिलान
हराएको वस्तुको खोजमा सहयोग
हराएको वस्तु पत्ता लगाउन ज्योतिषीय सहयोग
ग्रह शान्ति तथा दोष निवारण
ग्रहदोष निवारण र शान्तिको लागि उपाय